बुद्दko सन्तान हु भन्ननि लाज लागेर आउछ।
करिब २६०० वर्ष अघि त्यहि माटोमा जन्मेको बुद्धको मुर्ति संसारकै अर्को कुna फिनल्याण्डको मान्छेको घर अगाडी मुर्ति बनाएर राखेको देख्दा मेरो छाति garbale फुल्छ तर तिनैका सन्तान हामि आफ्नो बुद्दि, बिबेक र चिन्तन प्रयोग गरि उपयुक्त आर्थिक मोडेल ल्याउन नसक्दा बुद्दको सन्तान हु भन्ननि लाज लाग्छ।
संसारभर कहिँ पनि गतिलो आर्थिक नीति छैन अलिकति राम्रो मात्रै हो, तिनै अलिकति राम्रो गरेकाको आर्थिक नीति त्यसमापनि अलिकति सारेर आर्थिक नीति बनाउदा देस कंगाल भयो। सबै नेपालका आर्थिक नीति बनाउने भनाउदा बिज्ञ र गफ दिने नेतालाई एक मात्र शुझाब दिन चाहन्छु, आर्थिक नीति बनाउदा अर्थसास्त्रलाई बुझ्ने र मनन गर्ने अni बुद्धले जस्तो गहिरो चिन्तन गरेपछि संसारकै उत्क्रिस्ट आर्थिक नीति बनाउन सकिन्छ। संसारमा कुनैपनि देसको आर्थिक नीति राम्रो छैन, त्यहाँ त केवल जबर्जस्ति ठुला ठुला भबन बनेको देखेर बिकास भएको जस्तो मात्रै भ्रम परेको बास्तबिक बिकास संसारमा कतै पनि छैन।
बिकास भनेको आम जनताले हरेक सुबिधा उच्च स्तरको प्रयोग गर्न पाउनु हो त्यो पनि कma भन्दा कम समय काम गरेर। यस कुरालाई आधार मानेर हेरियो भने संसारमा कुनै पनि देसमा बिकास होईन आम मानिसको बिनास भएको छ, बुद्धका सन्तान हौ अरुको सार्ने होईन आफै चिन्तन, मनन गरेर उत्क्रिस्ट नीति नियम बनाईयो भने देस केवल १० वर्षमा संसारकै उत्क्रिस्ट देश बन्न सक्छ, संसारले फेरी नेपालको आर्थिक नीति पढ्न सुरु गर्ने छन् जसरि बुद्ध दर्सन पढेका छन्।
बिज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो त्यसैलाई प्रयोग गरेर संसारकै राम्रो देस बनाउन सकिन्छ त्यसको लागि नेताले कोदालो बोकेर खेतमा गएर फोटो खिचेर facebook मा पोस्ट गरेर देस बन्दैन उपयुक्त आर्थिक नीति बन्दा बित्तिकै सारा जनताले सरासर काम गर्दा देस आफै बन्ने हो। आर्थिक नीतिनै मूल मन्त्र मानि राम्रो आर्थिक नीतिनै देस बिकासको एक मात्र उपाए हो।
कुनै पनि देसको बिकास जमिन र श्रमko उपयुक्त प्रयोगले हुने हो। चाहिने हरेक कुरा जमिनमा पाइन्छन जस्तै माटो, पानि, फलाम, ढुंगा, काठ, स्टिल सबै खाने कुरा, जडिबुटी आदि जतिपनि हामीलाई चाहिने सामानहरु छन्, ति बनाउनको लागि आबस्यक कच्चा पदार्थ जमिनमा हुने गर्दछ, जसलाई श्रम प्रयोग गरि प्रयोग योग्य सामान बनाउन सक्नुनै बिकास हो। जसरि एउटा व्यक्तिले सबै सामान बनाउन सक्दैन त्यसैले उसले जे बनाउन जानेको छ त्यो धेरै बनाउने र उक्त धेरै सामान अरुलाई दिएर अरुबाट आफुलाई चाहिएको सामान ल्याउनुनै व्यक्तिको बिकास हुनु हो। ठ्याक्कै त्यही किसिमले एउटा देसले पनि आफुसंग जे साधन र स्रोत छ तिनीहरुको प्रयोग गरेर आफुलाई चाहिने भन्दा बडी बनाउने र बडी भएको सामान अन्य देसलाई दिएर अnya देसबाट आफुलाई चाहिने सामान ल्याउने हो। यो नै मूल मन्त्र हो यसलाई पढ्ने मात्रै होईनकि नीति नियम बनाउनेले बुद्धले जस्तो चिन्तन मनन गर्ने अनि आफै थाहा हुन्छ कति गलत आर्थिक नियमको झालोमा हामी परेका छौ भनेर।
यो माथिको सारलाई एउटा उधाहरणबाट प्रस्ट पारौ नेपाल र बंगलादेशमा १, १ जना मान्छे रहेछन दुबैका छोराहरु कतारमा काम गर्दा रहेछन दुबैले आफ्ना बालाई ५०००० रुपिया पठाए मानौ नेपाल र बंगलादेको पैसाको मूल्य एउटै छ र श्रमको मूल्य पनि एउटै छ। दुवै देसमा पलंग बनाउनको लागि आबस्यक काठ फ्रीमा उपलब्ध छन् र दुबैका बाले पलंग बनाउन जानेका पनि छन् र बेरोजगार पनि छन्, अनि १ दिन श्रम गरेको रु १००० ज्याला पाउछन। त्यो पलंग बनाउन दुबैलाई ५० दिन लाग्ने रहेछ तर त्यो जस्तै पलंग भारतमा रु ४५००० मा पाइने रहेछ। अब नेपालको बुद्धको सन्तानले के सोच्यो भने यो पलंग गराउन ५० दिन लाग्छ, ५० दिनको ज्यालाको त रु ५०००० पर्छ त्यो भन्दा त सस्तोमा भारतबाट रु ४५००० मा ल्याउछु भनेर किन्यो र बाकि रहेको रु ५००० को पनि अन्य सामान किन्यो अब उसंग एउटा पलंग र रु ५००० हजारको सामान भए। उता बंगलादेसको मान्छेले भारतबाट किन पलंग किन्नु म आफै बनाउछु भन्यो र बनायो अनि बाकि रहेको रु ५०००० को भारतबाट विभिन्न सामान किनेर ल्यायो। अब बुद्दका सन्तानसंग पलग र थोरै सामान छन् बुद्धका छिमेकीका सन्तानसंग पलंग र धेरै सामान छन् केहि दिनमा बुद्धका सन्तानका सामान सकिएर अनि लौ गरिब भए खान पाईन लौन मलाई बचाऊ भन्दै वोर्ल्ड बैंक, IMF , UN र अन्य देससंग गुलामी गर्न पर्छ अनि सी जिंग पिङ्ग आएको बार्सिकी मानेर गुलामी गर्नु पर्छ, बुद्दका सन्तानको मति। यस्तो अबस्थामा नेपालको त्यो मान्छेले पलंग नबनाई अन्य काम गरेर ज्याला पाएको भए घाटा लाग्ने थिएन तर अरु काम पनि छैन, पलंग पनि नबनाएर अरु देसबाट सस्तो पर्ने भन्दै खरिद गर्दा तेस्तो हालत भयो, यस्तो हालत राजाको समयमा हुन्थेन किनकि राजाले अतिनै जान्ने बिज्ञ नियुक्ति गर्थे र देसभित्रnai धेरै उधोग धन्दा चलेका थिए यो भन्दैमा फेरी राजतन्त्र चाहियो भन्ने वकालत मेरो होईन सबैले नराम्रो ब्यबस्था भनेर फालेको ब्यबस्थामा पनि यस्ता हर्कत देख्न पाईन्थेन।
ठ्याकै सानो उदाहरण बुजे पछि हेर्नोस अब, नेपालले करिब बार्षिक १२ खर्बको आयात गर्छ, त्यो मध्ये ४ खर्ब जति हाम्रो देसमा गराउन नसकिने सामान छन् ति सामान ल्याउनै पर्छ तर करिब ८ खर्बको सामान देसभित्रनै बनाउन सकिने छन् जब हामीले ४ खर्बको सामान खरीद र ८ खर्बको समान देसभित्रनै बनाईयो भने अब हामीसंग १२ खर्बको सामान हुने छ र त्यो बचत भएको ८ खर्बle संसारकै उत्कृस्ट आधुनिक Technology नेपालि अस्पातलको लागि किनेर ल्याउन सकिन्छ, जसले गर्दा पटक पटक बिरामी हुदा बिदेस जानु पर्ने हुदैन। अब हामिसंग अघिको १२ खर्ब र यो ८ खर्ब गरेर २० खर्बको सामान भयो। भारतबाट किनेर ल्याउदा हामिसंग जम्मा १२ खर्बको सामान थियो, आफुले बनाउन सक्ने सामान आफै बनाउदा अब २० खर्बको भयो। देस र जनता धनि हुने भनेको जसले बडी सामान प्रयोग गरेर जिबन सहज बनाउछ त्यो देस र जनतानै धनि हुने हुन्। पैसा थुपारेर धनि हुने होईन, सामान र सुबिधा बडाएर धनि हुने हो भनेर आदम स्मिथले राम्रोसंग The Wealth of Nation maa बुजाएका छन्, आजको भनिएको बिकास उनैको किताबको देन हो तर फेरी मान्छेले उनको किताब र भनाईलाई बिर्सिदै गएर दुख्ख पाऊदै छन्।
समाचार हेर्दै थिए कारोबार दैनिकमा एउटा समाचार देखे नेपालमा जंगलबाट काठ निकाल्न रोक लगाइएकोले महंगोमा आयात गर्नु पर्यो भनेर, रिंगटा लागेर धन्नै ढलिन म। अघि माथिको उदहारणमा प्रस्ट हुन्छकी देस र जनता धनि बनाउन आफुसंग जे छ त्यो बनाउने, बनाउन नसकिने समान मात्रै बिदेसबाट ल्याउने यो धेरै ठुलो आर्थिक नीति हो। अब त्यो भारतबाट आयात गर्ने काठ आयात नगरी नेपालमै काठ निकालेको भए त, त्यो काठ आयात गर्ने पैसाले अन्य सामान जो नेपालले बनाउन सक्दैन त्यो किनेको भए त काठ पनि हुने अन्य सामान पनि हुने यो प्रक्रिया करिब १० वर्ष गरौ त देस कहाँ पुग्छ, फिनल्याण्डले बर्सेनि अरबौको काठ काटेर निर्यात गर्छ र काटेको ठाउँमा तुरुन्तै नया बिरुवा लगाउछ, यसरि यिनीहरुले काठ बेचेर बिदेसी पैसा आर्जन गरेका छन तर हामी नारा नेपालको बन हाम्रो धन भन्ने नारालाई उल्टो बनाएर नेपालको बन भारतको धन भन्ने बनाईयो किनकि हामि बुद्धका सन्तान हौ।
देस बिकासको मूल मन्त्र काम हो, काम सरासर गर्नलाई, हे जनता काम गर भनेर काम गर्दैनन्, जब काम गरेर काम अनुसारको सुबिधा पाउने अबस्था आउछ तब मात्रै जनता काम प्रति aafai आकर्सित हुने हो, जब काम गर्छन तब जे आबस्यक पर्यो त्यो बनाउन सकिन्छ जति जति छिटो बनाउन सकियो त्यति त्यति धेरै सामान हुन्छन अनि जुन देससंग धेरै सामान हुन्छ त्यो देसनै धनि हुने हो। हरेक नेपालीको सुबिधा सम्पन्न घर, खाने कुरा, लगाउने कुरा हिन्ने कार, उपचार गर्ने अस्पताल, पढ्ने स्कुल र कलेज, हिन्ने राम्रा र फराकिला बाटा, सामान किन्ने आधुनिक Shopping सेन्टर हुनुनै बिकास होइन र। यी चिज गराउन नेपालमा जे जे पाइन्छ त्यो त्यो बनाउने, नेपालमा नपाइने कुरा अरु देशबाट किनेर ल्याउने, अरु देशबाट किनेर ल्याउन आफ्नो देसको सामान अरु देशलाई दिने यत्ति गर्ने होईन र बिकास गर्नko लागि। हरेक बिकसित देसको डाटा हेर्नु भयो भने आयात र निर्यात करिब करिब उस्तै हुन्छन तर हरेक गरिब देसको डाटा हेर्नु भयो भने आयात भन्दा निर्यात निकै कम हुन्छ त्यसैले देस गरिब हुन्छ, जब देस गरिब हुन्छ मान्छे बिदेस जान्छन अनि उnai बिदेसिले पठाएको पैसाले आयात गरेर खान्छन अब त्यो बिदेसबाट आएको पैसालाई उत्पादनमा लगाएर निर्यात पनि आयात जति गराउन सकियो भने देस बिकास भै हाल्छ।
अब अर्को जटिल समस्या छ बुद्दका सन्तानको देसमा, देस बिकासको लागि हुनुपर्ने अनिबार्य कुरा बैंकको ऋणको सहजता र सस्तो ब्याजदर हो। करिब ५०० बर्स अघि बैंकको चलन त थियो तर ब्याज सारै महँगो अनि लामो समयको लागि धेरै ऋण दिन मान्दैनथे किनकि डुब्छकि लामो समयसम्म दिदा नतिर्ने पो हो कि भनेर डरले ब्याज महँगो र लगानी अबधि पनि सारै छोटो पार्थे जसले गर्दा बिकास अबरुध भएर बसेको थियो। जब मान्छेले यो पैसा भनेको कागजको टुक्रा हो तर जति यसलाई परिचालन गर्न सकियो त्यतिनै बडी सामान बन्ने होईछ भन्ने मेसो पाए पछि अहिलेका बिकसित भनेका देशरुले ऋणलाई अति सहज अहिले त मोबाईलबाट ऋण लिन सक्ने बनाए अनि ब्याज पनि क्षेत्रगत आधारमा जस्तै एउटा घर सबैलाई चाहियो भने पछि बस्ने घरको लागि १% मा ब्याज दिन थाले अब फिनल्याण्डमा बस्ने घरको ऋण १ % छ रु ३० लाख निकालेर १५ बर्समा तिर्ने गरि ऋण लिइयो भने मासिक रु १७९५४ तिर्नु पर्छ त्यतिनै पैसा नेपालि बैंकबाट निकाल्दा मासिक ३६९७५ तिर्नु पर्छ। अब हलो यहा अट्किएको छ बिबाद बादमा छ अनि कहाबाट होस् देसको बिकास। नेपाल सरकारले तत्कालै घर बनाउने अभियान चलाएर रु ३०००००० सम्मको घर बनाउनेलाई १% मा ऋण उपलब्ध गरायो भने माषिक रु १७९५४ तिर्न नेपालका गाउ गाउमा स्कुल, कलेज, बोर्डिंग पढाएका मान्छे साथै, बैंकका तल्लो तहका कर्मचारी साथै सानो सानो ब्यबसाय गरेकाले घर बनाउन सक्थे। जब घर बनाउने अभियान हुन्छ, लाखौले रोजगार पाउछन, जब रोजगार पाउछन बजारबाट धेरै सामान किन्न सक्छन जब बजारबाट धेरै समान खरिद हुन्छ तब थप उत्पादन बढाउनु पर्छ,त्यहि अबस्थामा स्वभाबिक रुपले राजस्व पनि ब्रिधि हुन्छ। जब थप उत्पादन बडाउन पर्छ तब बैंकबाट थप लगानी बडाउन पर्छ, जब बैंकको लगानी बढ्छ तब बैंककै नाफा बढ्ने हो यसरि बैंकले ब्याज सस्तो गर्दा आर्थिक गतिबिधि बढेर बिकास हुने र अन्त्यमा सबैले रोजगार पनि पाउने राजस्व पनि बढ्ने र साथै बैंककै प्रोफिट पनि बढ्ने कुरा राम्रोसंग बुजेर बिकशित देसले बैंक ब्याजलाई अतिनै सस्तो बनेका छन्।
बैंकको ब्याज सस्तो पार्ने कुरा केंद्रीय बैंकमा हुने बिदेसी मुद्राको माग र पूर्तिमा भर पर्छ। जब हामीले Remittance बाट आएको पैसाले आयात गरेर खाइयो भने केन्द्रिय बैंकले ब्याज सस्तो गराउने मौद्रिक नीति ल्याउन सक्दैन किनकि बाणिज्य बैंकले ऋण दिए आर्थिक गतिबिधि बढ्छ त्यो बढे संगै आयात बढ्यो भने केन्द्रिय बैंकको बिदेसी मुद्रा घट्छ जब केन्द्रिय बैंकma बिदेसी मुद्राको माग बढ्छ तब बाद्द्य भएर त्यसलाई रोक्न ब्याज महँगो पार्ने मौद्रिक नीति लगाउछ र बिकासनै अबरुध हुन्छ अब यसलाई मिलाउन। नेपालमा जे जे पाइन्छ त्यो त्यो आफ्नै प्रयोग गरेर सामान बनाउने र आयातलाई निरुत्सायित गर्ने, जुन सामान नेपाललाई आबस्यक छ त्यो सामानमा आयात कर कम गर्ने, नेपालमा पाइने सामानहरु जस्तै सामानको आयातलाई कानुनले मिले सम्म रिरुत्सान गर्ने यो गरे पछि Remittance बाट आएको बिदेसी पैसा केन्द्रिय बैंकमा बढ्दै जान्छ र नेपालि पैसा बाणिज्य बैंकहरुma nepali paisaa बढ्दै जान्छ तब मात्रै अनि केन्द्रिय बैकले ब्याज सस्तो गर्ने मौद्रिक नीति बनाउन तथा कहिले कहिँ ठाडो आदेस पनि दिन सक्छ जस्तै कृषिमा १% मा ऋण लगानी गर्नु भनेर ठाडो आदेस दिनपनि सक्छ। यसरि सम्भब भए जतिkaa सामान देस भित्रनै उत्पादन गर्दा केन्द्रिय बैंकमा बेदिसी पैसा बढ्छ त्यसको साथ् साथ् बाणिज्य बैंकमा नेपालि पैसा थुप्रिन्छ जसले गर्दा ब्याज सस्तो पार्न सकिन्छ तब देस बिकास हुन्छ र बैंकले पनि अहिले भन्दा झन् झन् धेरै नाफा गर्दै जान्छन।
अनि अर्को कुरा कर भनेको जनताले आफ्नो सुबिधा बडाउदा अलिकति सुबिधा सरकारलाई दिनुनै कर हो। हरेक व्यक्ति आफ्नो आफ्नो सुबिधा बडाउन लागेको हुन्छ तर सबैलाई चाहिने सुबिधा पनि बनाउनु पर्छ त्यसको लागि सबैले धेरै सुबिधा लिएकोले धेरै सुबिधा सरकारलाई दिने र थोरै सुबिधा लिएकोले थोरैनै सुबिधा दिने ब्यबस्थानै कर हो। त्यसरी सबैबाट लिएको सुविधालाई प्रयोग गरेर सबैलाईनै प्रयोग गर्न मिल्ने सुबिधा ब्रिदी गर्ने काम सरकारले गरेको हुन्छ। जस्तै बाटो, पुल, स्कुल, कलेज, अस्पताल यी कुराहरु व्यक्तिले एक्ला एक्लै गराउन त सक्दैन त्यसैले सबैबाट अलि अलि लिएर सबैलाई चाहिने कुरा बनाउने ब्यबस्थानै कर हो। अब कर जहाँ पायो त्यहि जति मन लाग्यो त्यति लिदा झन् अबस्था उल्टो हुन पुग्छ। मौको यहि ho कर ठोकी हाल्नु पर्छ भन्ने मानसिकताबाट निस्केर बुद्धले गरेको चिन्तन मनन जस्तै गरे बल्ल करको गहिरो असर बुजिन्छ, अरुले लेखेको पढेर अरु देसले गरेको हेरेर यो कुरा कहिल्यै बुज्न सकिदैन संसारमा जतिपनि नया आबिस्कार भएका छन् ति सबै गहिरो चिन्तन र मननबाट भएका छन् पढेर र त केवल अहिलेसम्मको अरुले गरेका कुरा मात्रै बुज्न सकिन्छ नया आविस्कारको लागि अहिलेसम्मको पढेर अनि आफै गहिरो चिन्तन र मनन गरियो भने मात्रै नया आबिस्कार गर्न सकिन्छ।
फेरी कर भनेको सबैबाट उठाएर सबैलाई काम लाग्ने कुरा बनाउदै जाने हो र यसको अर्को उदेस्य भनेको समाजमा रहेको असमानतालाई सकेसम्म न्यूनीकरण गर्नुपनि हो। त्यसैको आधारमा बडी कमाउनेलाई बडी र कम कमाउनेलाई कम कर लगाउने प्रचलन संसारभर छ। अब हाम्रोमा हेर्नोस भारतबाट तेल किनेर ल्याइन्छ त्यो तेल त सबै नेपालीले प्रयोग गर्छन, त्यो तेलको करको भार त गरिबले पनि बोक्नु पर्यो यस्तो गरिबले पनि बोक्नु पर्ने कुरामा कर लगाउनु राम्रो होईन साथै तेलमा कर लगाउदा त हरेक सामानको मूल्य बृदी भयो, जब मूल्य बृदी हुन्छ तब हाम्रो उत्पादनले भारतीय बस्तुसंग प्रतिस्पर्धा गर्न सक्दैनन् र हाम्रा उधोग बन्द हुन पुग्छन जब तेलमा कर छुट गरिन्छ तब सामानको मूल्य कम भई बजारमा सजिल्यै बिक्रि हुन्छ र थप उत्पादन बृदी भई थप रोजगार बृदी हुन्छ र राजस्व पनि तेलको करमा छुट दिदा अत्याधिक मात्रामा बढ्छ। यसको तत्कालको उधाहरण अमेरिकामा Trump ले आउदा बित्तीकै सबै कर घटाइदिए उत्तिनै बेला सबैले धेरै खरिद गर्न सके जसले गर्दा उत्पादन र रोजगार बृदी भई अमेरिकाको इतिहासमै राम्रो अर्थतन्त्र Trump ko पालोमा भएको मानिन्छ। अनि अर्को कुरा तेल भारतबाटनै किनेर त्यसैमा कर लगाएपछि त हाम्रा उत्पादनहरु यसैपनि महँगो हुने भए र भारतीय सामानसंग जहिले सुकै पेलिने अबस्था रह्यो। अझै भनौ जब हरेक सामानको मूल्य बृदी हुन्छ त्यस्तो अबस्थामा बृदी भएको राजस्वको कुनै अर्थ हुदैन जस्तै ५ वर्ष अघि १०० रुपिया पर्ने सामानलाई अहिले २०० रुपिया पर्छ यस्तो अबस्थामा ५ वर्ष अघि सरकारले ५ खर्ब राजस्व उठाएको थियो र अहिले १० खर्ब उठाएको छ भने यो राजस्व अंकमा ब्रिद्दि त भयो तर यसको कुनै तुक हुदैन।
त्यसैले नेपालको आर्थिक नीतिमा जता हेर्यो त्यतै भद्रगोल हुनाको कारणनै देस बिकास नहुनुको मूल कारण रहेछ। म काठमाडौँमा बस्दा विभिन्न सस्थाहरु Account मिलाउने काममा हिनेको थिए, गएर हेर्यो जहाँ गए पनि त्यो Account ko डेबिट र क्रेडिट को नियम नजानेर डिग्री पास गरेका Accountant le हिसाबकिताब भद्रगोल पारेका हुन्थे, अहिले आएर देसको अर्थतन्त्र हेरेको ठ्याक्कै पाra तिनै डिग्री पास गरेका Accountant jastai पारामा हाम्रो देसko aarthik niti banaune le भद्रगोल पारेका रहिछन। सबै नेपालीलाई राजनीति बुज्न सक्ने माओबादीले बनायो अब कलम चलाउन जान्ने हरुले अर्थतन्त्रका भित्रिभित्री कुरा बुझाउन सकियो र त्यहि अनुसारको आर्थिक नीतिनियम बनाइयो भने र काममा लगाउन सकियो भने प्रधानमन्त्री, मन्त्रि र साम्सद कुकुर, बिरालालाई बनाइयो भने पनि देस केहि बर्समा सबैले काम गरेर बन्छ, यसको लागि अर्थसास्त्रको बारेमा सबैले कलम चलाउ धन्यबाद।
Please open this link to know more https://t.co/hytgiTcbyg
लेखक पदम प्रसाद चालिसे, Jagatpur, Bha Na Paa 23 Prachanda ra Renuko Chunab Xetra.
MBS ,TU २००८
Former Finance Manager at विनायक अस्पताल, Platinum Management College , JME रेमिट
Logistic Officer at पेप्सी कम्पनि
बिसौ सस्थामा आन्तरिक लेखा परिक्षक
कहिलेकहिँ कलेजमा Account पढाउने
हाल फिनल्याण्डमा सरसफाई काम गर्ने।
Comments
Post a Comment